राजस्व अनुसन्धान कार्यालयद्वारा १५ लाख बराबरको सामान बरामद
शुक्रबार, १७ कात्तिक २०८०, १३ : ५४
बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको छपियाबाट १५ लाख बरावरको अवैध समान बरामद गरेको छ । कार्यालयबाट गस्तीमा गएको टोलीले अवैध कपडा र चकलेट गरी १५ लाख ४१ हजार समान बरामद गरेको हो।
शुद्धोदन गाउँपालिका भलापुरमा भन्सार छली गरेर ल्याउँदै गरेको ८ लाख १८ हजार कपडा र सियारी गाउँपालिको छपियाका प्रेम थापाले भाडामा दिएको घर खानतलासी गर्दा ७ लाख २३ हजार बारबारको विदेशी चकलेट बरामद भएको कार्यालयको भनाइ छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलले दुवै घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण