शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडकी स्टारले भन्दा धेरै कमाउँछन् यी टेलिभिजन अभिनेत्री

प्रायः फ्यानहरु सोच्छन् कि टेलिभिजन अभिनेत्रीहरुले के बलिउड स्टारले जति कमाई गर्लान् ? तर, बलिउडका केही टेलिभिजन अभिनेत्रीहरु छन् जो बलिउड अभिनेत्रीले भन्दा धेरै कमाई गर्छन् ।  जेनिफर विङ्गेट ...