बलिउडकी स्टारले भन्दा धेरै कमाउँछन् यी टेलिभिजन अभिनेत्री
प्रायः फ्यानहरु सोच्छन् कि टेलिभिजन अभिनेत्रीहरुले के बलिउड स्टारले जति कमाई गर्लान् ? तर, बलिउडका केही टेलिभिजन अभिनेत्रीहरु छन् जो बलिउड अभिनेत्रीले भन्दा धेरै कमाई गर्छन् ।
जेनिफर विङ्गेट
जेनिफर टेलिभिजन अभिनेत्रीहरुमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन्। उनी एक एपिसोड गर्नको लागि करिब १.८५ लाख लिने गर्छिन् । साथै उनी अवार्ड कार्यक्रममा आउने रकम दोब्बर हुन्छ ।
अंकिता लोखन्डे
‘पवित्र रिश्ता’ धारावाहिककी अभिनेत्री अंकिता लोखन्डेले टेलिभिजनका निकै राम्रो कमाई गरेकी थिइन् । उनी एक एपिसोडको १.५ लाख लिने गर्थिन् ।
सनाया ईरानी
टेलिभिजनकी चर्चित अभिनेत्री ‘गुञ्जन’ अर्थात सनाया ईरानीले एक एपिसोडको पूरा १ लाख लिने गर्छिन् । साथै, उनी लघु चलचित्रमा पनि उत्तिकै कमाई गर्छिन् ।
देबोलिना
टेलिभिजनको दुनियामा ‘गोपी बहु’ को रुपमा चर्चित अभिनेत्री एक एपिसोडको ९०,००० लिने गर्छिन् ।
रश्मि देखाई
टेलिभिजनमा छोरी, बुहारी र श्रीमतीको भूमिकामा निकै चर्चित रश्मिले एक एपिसोडको ८० हजार भन्दा बढी लिने गर्छिन् ।
निया शर्मा
एसियामै ‘सेक्सी अभिनेत्री’को रुपमा चिनिएकी निया शर्माले एक एपिसोडको ७५ हजार देखि ८० हजारसम्म लिने गर्छिन् ।
हिना खान
टेलिभिजनकी ‘अक्षरा’ र ‘कसौटी जिन्दगीकी’ नयाँ ‘कोमलिका’ ले एक एपिसोडको ६५ हजार भन्दा बढी लिने गर्छिन् ।
श्वेता तिवारी
टेलिभिजनमा ‘प्रेरणा’ को नामले चिनिएकी श्वेता तिवारीले एक एपिसोडको ७५ भन्दा बढी पारिश्रमिक लिने गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण