शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आइडिया नेपालको कार्यालय स्थापना

ललितपुर –छरिएर रहेका इन्टेरियर डिजाइनरहरुको पेशागत हकहितको निम्ति स्थापित इन्टेरियर डिजाइनर एसोसियशन अफ नेपाल (आइडिया नेपाल)ले ललितपुर महानगरपालिकास्थित पुल्चोकमा कार्यालय स्थापना गरेको छ । कार्यालयको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका...