इतुरी । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) को उत्तरपूर्वी इतुरी प्रान्तमा सशस्त्र विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा ६९ जनाको ज्यान गएको छ। द्वन्द्वग्रस्त यो क्षेत्रमा खनिज सम्पत्तिको नियन्त्रणका लागि विगत ३० वर्षदेखि विभिन्न...