सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भीआईपीको महँगो गाडी मोहमा अकुंश लगाउँदै सरकार

केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगो सवारीसाधन खरिद गरी राज्य कोषको ढुकुटी रित्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने भएको छ । ...