सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रजातन्त्र दिवस विशेष: क्रान्तिको बिगुल फुक्दै बागलुङमा जनसरकार

– रामबहादुर थापा बागलुङ । विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनकामी नारा घन्किए – ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद ।’ निरङ्कुश व्यवस्थाका विरुद्धमा निस्केको विशाल जुलुसको...