काठमाडौँ । फ्रिजमा राखिएको काँचो दूधमा पाँच दिनसम्म इन्फ्लुएन्जा वा फ्लूको भाइरस जीवित रहने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । स्ट्यानफोर्ड विश्वविद्यालयले गरेको नयाँ अध्ययनले यस्तो देखाएको हो । दूध...