आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन नीतिको चर्चा

काँग्रेस नेता नरहरि आचार्य निवासमा शनिबार काँग्रेसको चौधौँ महाविधेशनका बारेमा चर्चापरिचर्चा भयो । काँग्रेसका आगामी वर्ष फागुनमा हुने महाधिवेशनमा उठ्न सक्ने नीतिगत विषयमा विभिन्न नेताहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए...