शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण

काठमाडौँ । पाँचौँ अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर महानगरपालिका—८ का रुविन महर्जन र शिवसताक्षी—८ की इभाना थापाले स्वर्ण पदक जितेका छन् । खुला सिङ्गल्सको पुरुषमा रुविन र महिलामा...