शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

थानकोट नाकाः लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु

उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा...