सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

१८ वर्षअघि सौतेनी आमाको हत्या गरेर फरार अभियुक्त पक्राउ

काठमाडौं । प्रहरीले १८ वर्षअघि सौतेनी आमाको हत्या गरेर फरार रहेका १ अभियुक्तलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार धादिङ थाक्रे गाउँपालिका–६ का रणबहादुर थापालाई प्रहरीले पक्राउ गरेको...