सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयलाई ४ करोड ५३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण, १६ वटा संस्थाले गरे सहयोग

काठमाडौं– अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) ले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एकमुष्ट रुपमा...