शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थाले

राजविराज – नेपाल–भारत सीमानाका बन्द रहेका बेला सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१२ का बासिन्दा विरोधमा...