मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

धनुषामा निर्वाचन अवधिसम्म भारतीय सीमा नाका सिल

काठमाडाैँ । निर्वाचनको मौन अवधि सुरु भएसँगै धनुषामा रहेका भारतीय सीमा नाकाहरु सिल गरिएको छ । प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा योजनाअनुसार धनुषा जिल्लाका...