बलिउडमा कुनै बेलाकी चर्चित नायिका सेलिना जेटली बलिउडमा आफ्नो दोस्रो यात्राका लागि निस्किएकी छिन् । यसका लागि उनले राम कमल मुखर्जीद्वारा निर्देशित ‘सिजन्स ग्रिटिङ्ग्स’ नामको ड्रामा फिल्ममार्फत् डेब्यू गरेकी छिन्...