बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

चीनद्वारा डब्लुटिओमा विकासोन्मुख देशको विशेष सुविधा परित्याग

साङ्घाई । चीनले अब विश्व व्यापार सङ्गठन (डब्लुटिओ) सम्झौतामा विकासोन्मुख देशका लागि दिइने विशेष सुविधा नचाहेको घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाले लामो समयदेखि यस कदमको माग गर्दै आएको...