शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धोवीखोला करिडोर : पार्किङ र फोहोर फाल्ने थलो बन्दै

उपत्यकाका मुख्य सडकमा सवारी साधनको चाप बढेसँगै ट्राफिक जाम कम गर्नका लागि करिब १८ वर्षअघि धोवीखोला करिडोर बनाउन सुरु गरे पनि अझै सम्पन्न हुन सकेको छैन  । करिडोरको निर्माण कार्य...