मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्छ : अर्याल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दवाव दिएकी छन् । सोमबार नेकपा (एमाले) को केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरूसँग...