बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमित महिलाको शव जलाएपछि बन्द विद्युतीय शवदाह यन्त्र सञ्चालन हुँदै

काठमाडौं – बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुँदैछ । शवदाह गृहको निर्मलीकरण पूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो । कोरोना भाइरस सङ्क्रमित  (कोभिड–१९)...