सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय संयोजकमा डा.योगी

काठमाडौं । विश्व हिन्दू महासङ्घ नेपालले डा.चिन्तामणि योगीको संयोजकत्वमा अन्तर्राष्ट्रिय विभाग गठन गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलका अध्यक्षतामा बसेको जुम प्रविधिको बैठकले विधानको परिच्छेद-७ को दफा २०...