आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

किन पूर्णता पाएनन् नेकपाका जनवर्गीय संगठनले ?

काठमाडौँ– जेठ २ गते बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २२ जनवर्गीय संगठनका संयोजक र सहसंयोजकको टुङ्ग्याएको थियो । तर, नेतृत्व पाएको तीन महिना बितिसक्दा पनि अधिकांश संगठनले पूर्णता...