शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा मंगलबारदेखि मदिरा विक्री गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जिल्लाभर मदिराजन्य पदार्थहरु विक्री वितरण तथा सेवनमा रोक लगाएको छ । कार्यलयले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई...