आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले सीमा नाघेको भन्दै टाइगर उड्सको विरोध

एजेन्सी । प्रहरी नियन्त्रणकै क्रममा मारिएका अश्वेत युवा जर्ज फ्लोइडको विषयलाई लिएर यतिबेला अमेरिकाभर आन्दोलन चर्किरहेको छ । यस घटनाबारे अन्तत अमेरिकी गल्फ स्टार टाइगर उड्सले मुख खोलेका छन् ।  ...