बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मातृ मृत्युदर घटाउन सकस,  लक्ष्य प्राप्ति गर्न सकिन्छ ?

काठमाडौँ । सरकारले सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा ७० पु¥याउने लक्ष्य राखेको छ । तर दिगो विकास लक्ष्य अनुसार राखिएको उक्त लक्ष्य प्राप्ति गर्न चुनौती...