सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप तीन प्रयोगशाला सञ्चालनमा आउँछः मन्त्री सुवेदी

कञ्चनपुर  । कोरोना परीक्षणका लागि पिसिआर मेशिनको अभावमा स्वाब सङ्कलन रोकिएका कारण प्रदेश सरकारको तीव्र आलोचना भइरहँदा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले असार दोस्रो साताबाट पिसिआर मेशिनसहितका थप तीन प्रयोगशाला...