शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले भूमिका बढाउनुपर्छः डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा.भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा...