बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजश्व चुहावट नियन्त्रण हुन नसकेको मुख्यमन्त्री आचार्यको गुनासो

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल–भारत सीमाक्षेत्रका भन्सारहरूमा राजश्व चुहावट भइरहेको र नियन्त्रण हुन नसकेको विषयमा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराएका छन्। लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटनलाई भैरहवामा सम्बोधन...