शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको निर्णयपछि ४७ जनालाई श्रम स्वीकृति

सरकारले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलले आज ४७ जनालाई...