बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

लिमा– दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो...