शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चाबहिल सडकको दुर्दशा उस्तै

काठमाडौँ – राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ ।  सडकमा सवारीसाधन हिलोमा डुबाउँदै गुडाउनुपर्छ भने सडक पेटीमा यात्रु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त...