काठमाडौं । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ । डिलाईटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गीतमा पुरुषोतम सुवेदी र अस्मिता अधिकारीले स्वर दिएका छन् भने...