सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध

फुङलिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो ।  ...