शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भिट्टामोडमा रोकिएका महन्त जटहीबाट अयोध्या गए

जनकपुर । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव धनुषाको जटही नाका हुदैँ अयोध्या गएका छन् । मंगलबार महोत्तरीको भिठ्ठामोडस्थित सीमा नाकाबाट अयोध्या जान नेपाल प्रहरीले रोकेपछि उनी जटही नाका हुदैँ...