आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘फेरि लकडाउन भए अर्थतन्त्र अस्पतालको अर्धजीवित मान्छेजस्तो हुनेछ’

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण पहिलो चरणको लकडाउन खेपेको नेपालमा फेरि दोस्रो चरणको लकडाउनको चर्चा सुरु भएको छ । सरकारले उद्योगधन्दा कलकारखाना खोल्न दिने व्यवस्था गरे पनि पहिलो...