सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेललाई भित्र्याउन रियलसँग छलफलमा स्पर्स

वेल्सका फरवार्ड गेराथ बेललाई क्लबमा पुनः भित्र्याउनका लागि टोटनह्याम हटस्पर्सले रियल म्याड्रिडसँग छलफल शुरु गरेको छ । ३१ वर्षीय बेलले सन् २०१३ मा तत्कालिन विश्वकीर्तिमानी ८.५ करोड पाउन्डमा स्पर्स छाडेर...