बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

काठमाडौं । नेपाल रेमिट इन्टर्नेशनलले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविध दिन सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । ...