शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनको प्रभावले मासियो स्याउ

कुनै समय लटरम्म स्याउ फल्ने सतबाँझ फार्ममा अहिले पुराना स्याउका एउटा पनि बोट छैनन् । स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ नासिएपछि अहिले विभिन्न प्रजातिका फलफूलको खेती विस्तार गरिएको छ । ...