अध्ययन प्रतिवेदन
जलवायु परिवर्तनको असर : हिमाली क्षेत्रमा ४० प्रतिशतसम्म कृषि उत्पादकत्वमा कमी
बुधबार, २१ साउन २०८२, १३ : ४४
सारांश
- जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष असर पारेको प्रतिवेदन सार्वजनिक भएको छ।
- प्रतिवेदन अनुसार, हिमाली क्षेत्रमा कृषि उत्पादकत्वमा ४० प्रतिशतसम्म कमी आएको छ।
- राष्ट्रियसभाको समितिले तयार पारेको प्रतिवेदनमा जलवायु परिवर्तनको असरबारे उल्लेख छ।
काठमाडौँ । नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनले प्रत्यक्ष असर पुर्याएको प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमिति तयार पारेको जलवायु परिवर्तन सम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार जलवायु परिवर्तनको असर हिमाली कृषि क्षेत्रमा देखिएको हो ।
प्रतिवेदनमा भनिएको छ– ‘जलवायु परिवर्तनका कारण विगतको तुलनामा नेपालको हिमाली क्षेत्रमा ४० प्रतिशतसम्म कृषि उत्पादकत्वमा कमी आएको विभिन्न अध्ययनले देखाएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण