बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्फ्यु आदेशपछि ललितपुर क्षेत्र सुनसान

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारी गरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ । कोरोना संक्रमणको जोखिममा भिडभाड बढेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।  ललितपुर महानगरपालिका...