शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बागलुङ बाढी : वास्तविक पीडित नभेटी फर्किए भीआईपीहरु

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा रहेको भुजी खोला*मा आएको बाढीले करिव ७६ घर बगाएको छ ।  बाढीमा परि ३८ जनालाई खोलाले बगाएको तथ्यांक छ । ती मध्ये १५ जनाको शव भेटिएको...