शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

चार संस्थान निजीकरण: लगानी व्यवस्थापन मूल्याङ्कनका लागि तीन कम्पनी योग्य

काठमाडौँ । चारवटा सार्वजनिक संस्थाको लगानी व्यवस्थापन मूल्याङ्कनका लागि तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य भएका छन् ।  अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको निजीकरण प्रयोजनका लागि संस्थानको मूल्याङ्कन गर्न साउन २० गते आह्वान...