सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन महिनादेखि मणिपाल अस्पतालमा तालाबन्दी

पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीन महिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमा समेत सास्ती भएको छ । श्रम ऐन र पुराना सहमति अनुसारको सेवा सुविधा माग गर्दै अस्पतालका...