शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

तुल्सीपुर उपमहानगरपालिका–१३ का वडा अध्यक्षको निधन

बुटवल । दाङको तुल्सीपुर उपमहानगरपालिका १३ का वडाध्यक्ष डम्बरबहादुर न्यौपानेको आज बिहान निधन भएको छ । ६५ वर्षीय न्यौपानेको बिहान १० बजे राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको...