सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश चौरसिया हत्या प्रकरण : जाहेरी दर्तासँगै पूर्वसभासदसहित १० जना फरार, शवको अन्त्येष्टि

मुकेश चौरसिया हत्याको जाहेरी दर्ता हुना साथ पूर्वसभासद राजकुमार गुप्ता लगायतका आरोपीहरु फरार भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मृतकका भाई...