बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

गाउँपालिकाले जोतिदिएको खेतमा धान पहेँलै झुल्यो

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ । गाउँपालिकाले भूमि बैंकमार्फत जग्गाको...