मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ देउवा–मोदीले उद्घाटन गरेको सोलु करिडोरको नालीबेली

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण क्रममा शनिबार समकक्षी नरेन्द्र मोदीसँग मिलेर संयुक्त रूपमा सोलु करिडोर प्रसारणलाइन उद्घाटन गरे । उनीहरूले भारतको संघीय राजधानी दिल्लीबाटै भर्चुअल रूपमा स्वीच थिचेर ३५० मेगावाट भारवहन...