आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक...