बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बल्ल पायो महाबु अस्पतालले एमबीबीएस डाक्टर

सुर्खेत । दैलेखको उत्तरी क्षेत्रमा पर्ने महाबुमा सञ्चालनमा आएको महाबु अस्पतालले एमविविएस डाक्टर पाएको छ । दरखास्त आह्वान भएको लामो समयसम्म निवेदन नपरेको उक्त, अस्तालले शुक्रबारदेखि एमबीबीएस डाक्टर पाएको हो...