बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव

बिहीबार, ३२ असार २०८३, १२ : ५९
बिहीबार, ३२ असार २०८३

सारांश

  • काठमाडौँमा बिहीबार नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) नेपालद्वारा ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरियो।
  • धार्मिक आस्था, भक्ति र सांस्कृतिक विविधताले भरिएको यस रथयात्रामा हजारौँ भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रह्यो।
  • कमलादीबाट सुरु भई विभिन्न मार्ग हुँदै टुँडिखेलमा समापन हुनेछ।

काठमाडौँ । काठमाडौँमा ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना भएको छ। बिहीबार नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) नेपालद्वारा महामहोत्सव आयोजना गरिएको हो ।

धार्मिक आस्था, भक्ति र सांस्कृतिक विविधताले भरिएको यस रथयात्रामा हजारौँ भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको छ। 

jaganath rathyatra (2)

कार्यक्रम कमलादीबाट सुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, एनएसी, न्युरोड, वसन्तपुर हुँदै पुनः न्युरोडमार्गबाट टुँडिखेलमा समापन गरिनेछ।

jaganath rathyatra (3)jaganath rathyatra (4)jaganath rathyatra (5)jaganath rathyatra (6)jaganath rathyatra (7)jaganath rathyatra (8)jaganath rathyatra (9)jaganath rathyatra (10)jaganath rathyatra (11)jaganath rathyatra (12)jaganath rathyatra (13)jaganath rathyatra (14)jaganath rathyatra (15)jaganath rathyatra (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप